Watch New Hot Videos and Movies Only on Merosolti.com
Loading...

Older Post
Watch Hot and Spicey Video Here
Loading...
७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ ।

कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो । र, रिट निवेदक ओमप्रकाश अर्याल पक्षधरका वकिलहरुले बहस गरेका छन् ।

कार्की भने पेशीका लागि अपराह्न अदालत पुगेका थिए । त्यही क्रममा उनीमाथि एक व्यक्तिले आक्रमण गरेका हुन् । कार्कीलाई कालोमासो पनि दलिएको छ ।

कार्कीमाथि हातपात गर्ने युवकले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...
Watch New Hot Videos and Movies Only on Merosolti.com
Powered by Blogger.